Gravity Ropeway Information:
Gravity ropeway system
The operation of this ropeway is assisted by the gravitational force of the Earth, making it known as a "Gravity Ropeway." With the help of this system, when goods are lowered from the Upper Station, three times the load can be pulled up from the Lower Station with the same effort. For instance, if 90 kilograms of goods are lowered from the Upper Station, the system can pull up 30 kilograms of goods from the Lower Station. The utilization of gravity eliminates the need for additional fuel.
Economic Support
This 990-meter-long ropeway is a collaborative initiative between the European Union, Hojefoundation Spain, and Practical Action Nepal along with N.G.O. Network Tanahun. The project received financial support of NPR 11,326,649. Additionally, the Chhimkeshwari Gaun Vikas Samiti contributed NPR 90,000, and local residents provided NPR 2,925,520 through voluntary labor. The construction was completed in the fiscal year 2066 in collaboration with these partners.
आर्थिक सहयोग
९९० मिटर लम्बाई यो रोप वे युरोपेली संघ र होजे फाउण्डेशन स्पेनको आर्थिक सहयोग तथा प्राक्टिकल एक्शन नेपाल र एन.जि.ओ. नेटवर्क तनहुँको साझेदारीमा सञ्चालित पहुँच कार्यक्रमको रु.११,३२,६४९ र साविक छिम्केश्वरी गा.वि.स.को रु.९०,००० आर्थिक सहयोग तथा उपभोक्ताहरुको रु.२,९२,५२० बराबरको जनश्रमबाट सृजनसिल सामुदायिक संस्थाद्वारा २०६६ चैत्रमा निर्माण सम्पन्न गरिएको हो ।
Upper र Lower Station
तनहुँ जिल्लाको आँबु खैरेनी गाउँपालिका वडा नं ५ बरालुङ्ग गाउँमा Upper Station र चितवन जिल्लाको इच्छाकामना गाउँपालिका अन्तर्गत मुगलिङ्गदेखि ५ किलोमिटर नारायणगढ तर्फ(जलविरे नजिकै) Lower Station राखिएको छ ।
आँबुखैरेनी गाउँपालिका वडा नं ५ बरालुङ्ग गाउँ लगायत वरपरका बस्तीका बासिन्दालाई तरकारी लगायत अन्य स्थानीय उत्पादन ढुवानीमा सहज बनाउन यो ग्राभिटी रोपवेको स्थापना गरिएको हो ।
यातायातको सुविधा नपुगेको र इन्धनको समेत आवश्यकता नपर्ने यस रोप वे ले बरालुङ्ग गाउँका ४२ घरधुरी र छिमेकी वस्तीका समेत गरी करीब १०० घरधुरीलाई सुविधा पुगेको थियो ।
हाल यो रोप वे चालु अवस्थामा रहेको छैन । यसलाई चालु गरेको खण्डमा यस ठाउँका बासिन्दालाई मालसामान ढुवानीमा सहयोग पुग्दछ । उच्च पहाडी भागमा अर्गानिक रुपले तरकारी उत्पादन गरी नजिकैको मुग्लिङ्ग बजारमा ल्याएर बेच्न सकिन्छ । पूर्वाधारको क्षेत्रमा बाटोलाई मात्र विकास मान्दा बनिसकेका यस्ता संरचना बेकम्पा भएका छन । यसका लागि सरोकारवालाहरूको ध्यान पुग्नु आवश्यक देखिन्छ ।
कम्प्युटर सम्बन्धी विविध जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/channel/UC77w148Tcb270n1eW2TxvRA?view_as=subscriber
यस Youtube Channel मा कम्प्युटर चलाउने कार्य क्षमता वृद्धि गर्ने खालका भिडियोहरू समावेश गरिएका छन । माइक्रोसफ्ट वर्डमा Automatic विषयसूची राख्ने, तालिका सूची राख्ने, विषयसूचीमा नेपाली फन्टमा पेज नम्बर राख्ने, एक्सलमा Sum, sumif, filter, countif, transpose, Bar diagram, Pie chart, Spider web, पावरप्वाइन्ट slide Master, Keyboard प्रयोग नगरी बोलेर टाइप गर्ने तरिका, स्क्यान गरेको डकुमेन्टलाई Text मा बदल्ने तरिकाहरू समावेश गरिएका छन । एक पटक यस Channel खोलेर आफुलाई चाहिएको भिडियो हेर्नुहोस । यस्तै यस्तै कम्प्युटर सम्बन्धी विविध जानकारीको लागि Computer Tutorial Channel लाई Subscribe गर्नुहोला ।
Comments
Post a Comment